बिहिबार, ०३ वैशाख २०८३

समाचार

आर्थिक वर्षको सुरुको ४ महिनामै २७ अर्ब बढीको कृषिजन्य वस्तु आयात

  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा २७ अर्बको कृषि…

प्रभावविहिन बन्दै ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’

  प्रदेश ५ नम्बर सरकारले सुरु गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम रोल्पामा प्रभावकारी बन्न नसकेको…

सागबाटै महिलाको आयस्तरमा वृद्दि

  बाँके तथा बर्दियाका गाउँमा उत्पादन भएको साग नेपालगंज लगायतका सहरका बासिन्दाले खोजि खोजि किन्न…

‘कृषिमा युवा उद्यम कार्यक्रम’ आधा खर्च सरकारले ब्योहोरिदिने

  सरकारले कृषिमा युवालाई जोड्ने अभिप्रायले ‘कृषि युवा उद्यम कार्यक्रम’ संचालन गर्ने तयार गरेको छ…

विषादी नियन्त्रणमा विशेष बजेट पनि शुन्य जस्तै

सरकारले प्राथमिकताका साथ रातो किताबमा नभएको अवस्थाका बाबजुद विषादी नियन्त्रण गर्न छुट्याईएको विशेष बजेटको प्रगति…

कृषिमा यान्त्रिकीकरण बढ्दै : आलु पनि मेसिनले रोपिदिने

झापा जिल्लाको झापा गाउँपालिका अन्तर्गत झाटी गाउँका कृषकहरुले आधुनिक तरिकाले आलु खेती गर्न थालेका छन्…