समाचार
आवाससँगै गोठको पहुँच सुनिश्चित गर्नुपर्ने
नयाँ भवन ऐनमा संघ, प्रदेश र स्थानीय तहले प्रत्येक नागरिकका लागि सुरक्षित, व्यवस्थित र न्यूनतम आधारभूत सुविधायुक्त आवास तथा पशुपन्छी पालनका लागि गोठको पहुँच सुनिश्चित...
खेती बगाएपछि राहतको आस
खेतमा लगाएको धानबाली बाढीले बगाएपछि पाल्पाका किसान चिन्तित बनेका छन् । जिल्लाको तिनाउ, माथागढी, बगनासकाली, तानसेन, पूर्वखोलालगायतका किसानले लगाएको धानबाली असोज दोस्रो साता आएको बाढीले बगाएपछि...
चियाको समर्थन मूल्य तोक्न आग्रह
नेपाली चियाको समर्थन मूल्य तोक्न किसानले आग्रह गरेका छन् । चिया रोप्न थालेको करिब १६२ वर्ष पुग्दा पनि अहिलेसम्म सरकारीस्तरबाट नेपाली चियाको न्यूनतम समर्थन मूल्य...
अन्नभण्डारमै घट्दै छ धान उत्पादन
अन्नभण्डारका रूपमा चिनिएको मधेशमा यस वर्ष धान उत्पादन घटेको छ । नेपालको कुल धान उत्पादनको २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने मधेशका ८ जिल्लामा यस वर्ष...
जानकारी
कृषि अनुदान प्रोत्साहन र उत्पादनमा गरिने
सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा मङ्गलबार अर्थ मन्त्रालयले...
कुल गार्हस्थमा कृषि क्षेत्रको योगदान बढ्यो
आर्थिक सर्वेक्षण अनुसार पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २.७६ प्रतिशतले उत्पादन वृद्धि भएको थियो भने...
खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली २०८० कार्यान्वयनमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली २०८० कार्यान्वयनमा ल्याएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि त्यसलाई राष्ट्रपतिबाट प्रमाणीकरण...
बजार/प्रविधि
माछापालनमा भविष्य खोज्दै जुम्ली युवा
जुम्लाका युवा परम्परागत कृषि पेसासँगै नयाँ सम्भावनाको खोजीमा छन् । पछिल्लो समय जिल्लामा माछापालनतर्फ आकर्षण बढ्दै गएको छ । आत्मनिर्भर बन्ने लक्ष्यसहित केही युवाले व्यावसायिक...
अन्नभण्डारमै घट्दै छ धान उत्पादन
अन्नभण्डारका रूपमा चिनिएको मधेशमा यस वर्ष धान उत्पादन घटेको छ । नेपालको कुल धान उत्पादनको २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने मधेशका ८ जिल्लामा यस वर्ष...
अलैंचीको मूल्य एक लाख रुपैयाँ
पहाडी जिल्लामा उत्पादन हुने अलैँचीको मूल्य एक दशकपछि एक लाख रुपैयाँ नजिक पुगेको छ । व्यापारीहरूका अनुसार अलैँची प्रतिमन (४० किलो) एक लाख रुपैयाँ हाराहारीमा कारोबार...
भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु
नेपालमा कुखुरापालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिको प्रयोग भित्र्याउन सहयोग पु¥याउने उद्देश्यले भरतपुरमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा...
समस्या/हल
अनारको पुतली व्यवस्थापन यसरी गर्नुहोस्
क्षतिको कारण र तरिका • वयस्क पुतलीले फूलको कोपिलामा वा साना फलको सतहमा अन्डा पार्दछ । • अन्डाबाट लार्भाको बिकास भै लार्भाले छेडेर फलभित्रको गुदी...
भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु
नेपालमा कुखुरापालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिको प्रयोग भित्र्याउन सहयोग पु¥याउने उद्देश्यले भरतपुरमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा...
औद्योगिक रसायनले धान र उखुमा क्षति
औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पु¥याएको भन्दै कञ्चनपुर पुनर्वासका स्थानीय किसानले क्षतिपूर्तिको माग गरेका छन् । गएको साउन २४ र २५ गतेको...

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण हुने
आवाससँगै गोठको पहुँच सुनिश्चित गर्नुपर्ने
अनारको पुतली व्यवस्थापन यसरी गर्नुहोस्
खेती बगाएपछि राहतको आस
माछापालनमा भविष्य खोज्दै जुम्ली युवा
चियाको समर्थन मूल्य तोक्न आग्रह 