सोमबार, ०७ जेठ २०८१

घोडाघोडी ताल मिचाहा झारले ढाक्यो

Share via:

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह प्रजातिको झारले ढाकिँदै गएको छ ।

नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) का रुपमा परिचित घोडाघोडीतालको उत्तर क्षेत्र र पूर्वी क्षेत्र बेसरम झारले ढाकेको हो ।

घोडाघोडी तालको सात दशमलव पाँच हेक्टर क्षेत्रफल मिचाह प्रजाति बेसरमले ढाकेको पक्षी संरक्षण सङ्घका सकजकर्ता हिरुलाल डगौराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित