शनिबार, ०५ वैशाख २०८३

सुरु भयो किसानलाई धान काट्ने चटारो

मौसममा सुधार हुन थालेपछि किसान धान काट्ने चटारोमा व्यस्त भएका छन्। मौसम पूर्वानुमान महाशाखाको वर्षा हुने सूचनाका कारण धानपाके पनि किसानले धान काट्न सकेका थिएनन्।

केही दिनदेखि मौसम सुधार हुन थालेपछि यतिखेर किसान खेतमा पाकेको धान काट्न व्यस्त हुन थालेका छन्। दसैँ सुरु भइसकेको भए पनि किसान धान काट्न व्यस्त भएका हुन्। 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *