सोमबार, २१ माघ २०८१

प्रधानमन्त्री ओली र बंगलादेशकी प्रधानमन्त्री हसिना बीच फोन : युरिया दिन आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशकी समकक्षी शेख हसिनासँग फोन वार्ता गर्नुभएको छ ।मङ्गलबार दिउँसाे भएकाे फोन वार्तामा प्रधानमन्त्रीले नेपाल र बङ्गलादेशको मित्रता र अन्य समसामयिक विषयमा कुराकानी गर्नुभएको हो । आफूले बङ्गलादेशी प्रधानमन्त्रीलाई युरिया मल नेपाललाई दिन आग्रह गरेको प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिनुभएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *