बिहिबार, ०४ बैसाख २०८२

दशैंको मुखमा प्याज आयत रोकियो : व्यापारीले गर्न खोजे कालोबजारी

 

नेपालमा प्रमुख चाडवाड आउने मुखैमा प्याजमाथि भारतले प्रतिबन्ध लगाएपछि नेपाली बजारमा हुन सक्ने प्याजको सम्भावित बढी मुल्यको छेको थापेर व्यापारीहरुले मौज्दात प्याजको बोरा लुकाउन लागेको तथ्य बाहिरिएको छ ।

सोमबार राजधानीको कालीमाटी फलफुल तथा तरकारी थोकबजार समितिमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार निरिक्षणका क्रममा व्यापारीहरुले प्याज लुकाएको पाईएको हो ।

उपभोक्ता जागरण अभियाब नेपालका प्रतिनिधि उपस्थिति भएको निरीक्षणमा ८ ओटा पसलमाथि अनुगमन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित