शनिबार, ०८ बैसाख २०८१

मल वितरणमा सुरक्षा विधि अपनाउन मन्त्रालयको आग्रह

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल आयात, ढुवानी र वितरणका लागि कोभिड १९ सुरक्षा विधि जारी गरेको छ । मन्त्रालयको कृषि विकास महाशाखा अन्तर्गत कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले रासायनिक मलका सम्बन्ध सुरक्षा विधि अपनाउन अनुरोध गरेको छ । रासायनिक मलको तीव्र अभाव भएको बेलामा टेन्डरमार्फत् मल आयातका लागि छनोट गरेका कम्पनीले मल भित्र्याउन देखि लिएर कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसंगै अन्तिम वितरककर्ता सहकारीहरुलाई सो सुरक्षा विधि पूर्ण रुपमा पालना गरी मलको कारोबार गर्नको लागि अनुरोध गरेको हो ।

मन्त्रालयले जारी गरेको सुरक्षा विधिको पूर्णपाठका लागि;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित