शुक्रबार, १६ चैत्र २०८०

धान खरिद कार्यक्रम सुरु

Share via:

नेपालगंजमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद प्रक्रिया सुरु गरेको छ । गत वर्ष ३५ हजार धान खरिद गरेको कम्पनीले यस वर्ष भने ३० हजार टन धान खरिद गर्ने लक्ष्य बनाएको छ ।

धान खरिद गरेर विपद् वय्व्स्थापानको लागि स्टकमा राख्ने र मूल्य स्थिरिकरंको लागि बिक्रि केन्द्रहरुबाट बिक्रि गर्ने र दुर्गममा पठाउने काम कम्पनीले गर्ने गर्दछ ।

यस वर्ष दुईचरणमा गरी धान खरिद गर्ने तयारि गरिरहेको कम्पनीले पहिलो चरणमा ३० हजार टन खरिद गर्ने प्रक्रियामा रहेको खाद्य संस्थानको नेपालगन्जमा रहेको डिपोका कार्यकारी प्रमुख मणिराज खनालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित