शुक्रबार, ०७ बैसाख २०८१

न्यूनतम मूल्य पाएन किसानको उखुले

Share via:

 

 

उखु खेती हुने सर्लाही जिल्लामा उखुको न्युनतम मूल्य निर्धारण नहुनाले उखु खेती गर्ने कृषकहरु चिन्तित बनेका छन् ।

उखु काट्ने समयमा उखुको मूल्य निर्धारित नहुँदा कृषकहरुले चिनी मिलमा उखु नपठाएर सख्खर उत्पादन गर्ने क्रसर

उद्योगलाई उखु बेच्न थालेका छन् ।

 

 

सरकारबाट न्युनतम मूल्य निर्धारणको पर्खाईमा रहेका केहि कृषकहरु भने अझै उखु आफ्नै खेतबाट उठाउन

सकिरहेका छैनन् । वर्षेनी सरकार, उद्योगि र किसनाका प्रतिनिधिबीच लामो समयसम्म पटकपटक वार्ता भएपछि मात्रै

उखुको मूल्य कायम हुँदै आएको छ । मूल्य कायम भएपछि पनि किसानले सहमति अनुसार बेलैमा भुक्तानी पाउन

सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित