मंगलबार, ०६ माघ २०७७

हिमाली क्षेत्रहरुमा खाद्यन्न संकट बढ्दै

Share via:
  •  
  •  
  •  
  •  
  •  

संखुवासभाको उत्तरी क्षेत्रको भोटखोला गाउँपालिकामा खाद्यान्न संकट भएको छ । कोरोना भाईरसको महामारी संगै चीनबाट सामान आउने प्रमुख नाका रहेको किमाथांका बन्द भए संगै सो क्षेत्रमा खाद्यन्न संकट भएको छ ।

सदरमुकाम देखि ४ दिनको पैदल दूरीमा रहेको सो क्षेत्रका अधिकांश वडाहरु अति नै दुर्गम र नाकाबाट सामान ल्याउन नसकिने भएकाले खाद्यान्न संकट रहने क्षेत्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *