सोमबार, २७ असोज २०८२

कृषि टुडे

२५ हजार मेट्रिक टन डीएपी मल नेपाल ल्याईदै

पछिलो पटक चीनबाट ल्याइएको कुल २५ हजार मेट्रिक टन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी…

उत्पादन बढी मूल्य कम हुँदै किबी

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार…

नुन र रातो माटो मिसाएर नक्कली रासायनिक मल बनाउने पक्राऊ

कृषकले रासायनिक मल नपाएर हाहाकार भइरहेका बेला झापामा नक्कली मल बनाइने गरेको फेला परेको छ…

धान काट्न प्रविधिको प्रयोग बढ्दै

कपिलवस्तुमा अहिले कृषकलाई धानबाली काट्ने चटारो छ । लामो समयदेखि हँसियाले धान काटेर भित्र्याउने किसान…

न्यूनतम मूल्य पाउँदैनन् किसानले

सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले खरिद गरिरहेका छन् । घोराही–६…

राम्रो मूल्य पाएपछि किसान दंग

बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु. २२ लाख छ हजार ५०० भित्र्याए ।…

सयौं क्विन्टल आलु कुहिएर नष्ट

हुम्लाको सदरमुकाम सिमकोटका किसानले खाडलमा भण्डारण गरी राखिएको सयौं क्विन्टल आलु कुहिएर नष्ट भएको छ…

भक्तपुरमा लगाइएको धानमा दाना लागेन

चिनियाँ कम्पनी सिचुवान सिड विज्ञान तथा प्रविधि कम्पनी लिमिटेडले उत्पादन गरेको हाइब्रिड ‘डीवाई २८’ जातको…