बिहिबार, १५ चैत्र २०८०

अमेरिकास्थित सहकारीद्धारा संचालित कृषि बजार ।

Share via:

विश्वका धेरै देशहरुमा सहकारी मोडलबाट कृषि बजार संचालनमा आएका छन् । आफ्ना धेरै सदस्यहरुलाई मुनाफा तथा सहुलियत दिने उद्देश्यका साथ co-op नामबाट यस्ता बजारहरु संचालनमा आएका छन् । नेपालमा पनि यस्ता बजारहरु संचालनमा आउने हो भने सहकारी तथा कृषि क्षेत्र दुवैको प्रवद्र्धनमा सहयोग पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित