सोमबार, २१ माघ २०८१

गत आर्थिक वर्षको एक तिहाई कफी चालु आर्थिक वर्षको पहिलो चौमासिक मै निर्यात

आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिकको अन्त्यसम्ममा नेपालले ११ देशहरु २७ हजार किलो बढी कफी निर्यात गरेको पाईएको छ । गत आर्थिक वर्षमा कुल ८४ हजार आसपासमा कफी निर्यात गरिएकामा यसपटक पहिलो चौमासिकको अन्त सम्ममा अगिल्लो वर्षको कुल कफी निर्यात एक तिहाई कफी निर्यात भईसकेको हो ।

नेपालमा उत्पादित कफी अमेरिका, जापान. क्यानाडा, बेलायत संगै युरोपका विभिन्न देशमा निर्यात हुने गर्दछ । यस वर्षको सो अवधिमा सबै भन्दा बढी कफी भने जर्मनीमा निर्यात भएको छ । त्यसपछि दोस्रो स्थानमा अर्को युरोपेली देश स्विटजरल्याण्डले कफी निर्यात गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *