शुक्रबार, १८ माघ २०८१

कृषि व्यवसय प्रवर्द्धन अनुदान कार्यक्रमको लागि आवेदन माग : कृषि ज्ञान केन्द्र संखुवासभा

 

विभिन्न २० वटा शिर्षकमा वार्षिक स्वीकृत कार्यक्रमहरुको कृषि ज्ञान केन्द्र संखुवासभाले सम्भावित साझेदार संस्थाहरुलाई अनुरोध गरेको छ । गत पुष १६ गते सूचना प्रकाशन गरेको ज्ञान केन्द्रहरुले कृषक एवम कृषि उद्यमी, कृषक समूह/ सहकारी/ लक्षित वर्ग एवम संघसंस्थाहरुलाई आवेदन फारम माग गरेको हो ।

कृषि व्यवसाय प्रवर्द्धन अनुदान कार्यक्रम नाम रहेको सो कार्यक्रमको सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र ( माघ ०१ गते) सम्म माग फारम बुझाउन सकिने जनाईएको छ ।

कृषि व्यवसाय प्रवर्द्धन अनुदान कार्यक्रम २०७६ डाउनलोड गर्नको यहि रातो अक्षरमा थिच्नुहोस्

कार्यक्रमहरु

१. मकै उत्पादकत्व प्रवर्द्धन कार्यक्रम

२. बीउ बिजन आत्मनिर्भर प्रवर्द्धन कार्यक्रम

३. रैथाने बाली उत्पादन प्रवर्द्धन कार्यक्रम

४. महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम

५. कागती खेती मिसन कार्यक्रम

६. कीवि खेती प्रवर्द्धन कार्यक्रम

७. व्यवसायिक फलफूल बगैंचा स्थापना

८. मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम

९. अलैंची नीजि नर्सरी स्थापना

१०. पुरानो रोग ग्रस्त अलैंची बगानको प्रतिस्थापन कार्यक्रम

११. नमुना अलैंची बगान स्थापना

१२. अलैंची नयाँ क्षेत्र विस्तार कार्यक्रम

१३. खेर गएका सार्वजनिक जग्गाहरुमा फलफूल खेती प्रवर्द्धन कार्यक्रम

१४. युवा लक्षित च्याऊ, मह, तरकारी उत्पादन कार्यक्रम

१५. गड्यौली मल उत्पादन तथा प्रांगारिक मल सुधार कार्यक्रम

१६. भकारो सुधार कार्यक्रम

१७. कृषि बजार तथा संकलन केन्द्र निर्माण

१८. अलैंची सुकाउने सुधारिएको भट्टी निर्माण सहयोग कार्यक्रम

१९. नमुना कृषि फार्म स्थापना सहयोग

२०. आलु भण्डारणका लागि राष्टिक स्टोर भण्डारण निर्माण

 

कृषि ज्ञान केन्द्रको सूचना अनुसार आवेदन माग फारमको विज्ञापन एवम सूचना प्रथमपटक प्रकाशन भएको मितिले १५ दिन भित्र (माघ १ गते सम्म) आवेदन फारम बुझाईसक्नु पर्ने छ ।

आवेदन भर्नको लागि २० ओटा छुट्टै कार्यक्रमको लागि छुट्टाछुट्टै तय गरिएका आवश्यक कागजात र आवेदन फारम (सवै कार्यक्रमको लागि एउटै) प्रस्तावकले बुझाउनु पर्नेछ ।

 

१. मकै उत्पादकत्व प्रवर्द्धन कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

२. बीउ बिजन आत्मनिर्भर प्रवर्द्धन कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

३. रैथाने बाली उत्पादन प्रवर्द्धन कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

४. महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

५. कागती खेती मिसन कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

६. कीवि खेती प्रवर्द्धन कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

७. व्यवसायिक फलफूल बगैंचा स्थापना कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

८. मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

९. अलैंचीको विभिन्न कार्यक्रमहरु (अलैंची नीजि नर्सरी स्थापना, पुरानो रोग ग्रस्त अलैंची बगानको प्रतिस्थापन कार्यक्रम, नमुना अलैंची बगान स्थापना, अलैंची नयाँ क्षेत्र विस्तार कार्यक्रम, अलैंची सुकाउने सुधारिएको भट्टी निर्माण सहयोग कार्यक्रम ) को लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

१०. खेर गएका सार्वजनिक जग्गाहरुमा फलफूल खेती प्रवर्द्धन कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

११. युवा लक्षित च्याऊ, मह, तरकारी उत्पादन कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

१२. गड्यौली मल उत्पादन तथा प्रांगारिक मल सुधार कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

१३. भकारो सुधार कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

१४. कृषि बजार तथा संकलन केन्द्र निर्माण कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

१५. नमुना कृषि फार्म स्थापना सहयोग कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

१६. आलु भण्डारणका लागि राष्टिक स्टोर भण्डारण निर्माण कार्यक्रमको लागि साथै बुझाउनु पर्ने आवश्यक कागजातको चेकलिष्ट डाउनलोड गर्न यहि रातो अक्षरमा थिच्नुहोस् ।

 

सबै कार्यक्रमको लागि एउटै खालको व्यवसायिक कार्ययोजना समावेश भएको आवेदन फारम डाउनलोड गर्नको लागि यहि रातो अक्षरमा थिच्नुहोस् ।

वृस्तृत जानकारीको लागि कृषि ज्ञान केन्द्र संखुवासभाको सहायता कक्षको सम्पर्क नम्बर ०२९-५६०१३० मा सम्पर्क गर्न सकिने ज्ञान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *