समाचार
नेपाल र इजरायल बीच कृषि क्षेत्रमा सहकार्य हुने
नेपाल र इजरायलबिच कृषि क्षेत्रमा सहकार्यका लागि छलफल भएको छ । नेपालस्थित इजरायली दूताबास र नेपाल इजरायल चेम्बर अफ कमर्शले संयुक्तरुपमा नेपाल र इजरायलका १५...
अलैँची थन्क्याउनमा व्यस्त किसान
ताप्लेजुङका किसान हिजोआज नगदे बाली अलैँची थन्क्याउनमा व्यस्त बनेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको समयसँगै अलैँची थन्क्याउने मौसम भएकाले खेतीमा संलग्न किसानहरू व्यस्त बनेका हुन्...
नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ । इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को...
सुरु भयो किसानलाई धान काट्ने चटारो
मौसममा सुधार हुन थालेपछि किसान धान काट्ने चटारोमा व्यस्त भएका छन्। मौसम पूर्वानुमान महाशाखाको वर्षा हुने सूचनाका कारण धानपाके पनि किसानले धान काट्न सकेका थिएनन्।...
जानकारी
कुल गार्हस्थमा कृषि क्षेत्रको योगदान बढ्यो
आर्थिक सर्वेक्षण अनुसार पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २.७६ प्रतिशतले उत्पादन वृद्धि भएको थियो भने...
खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली २०८० कार्यान्वयनमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली २०८० कार्यान्वयनमा ल्याएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि त्यसलाई राष्ट्रपतिबाट प्रमाणीकरण...
बजार/प्रविधि
अलैंचीको मूल्य एक लाख रुपैयाँ
पहाडी जिल्लामा उत्पादन हुने अलैँचीको मूल्य एक दशकपछि एक लाख रुपैयाँ नजिक पुगेको छ । व्यापारीहरूका अनुसार अलैँची प्रतिमन (४० किलो) एक लाख रुपैयाँ हाराहारीमा कारोबार...
भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु
नेपालमा कुखुरापालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिको प्रयोग भित्र्याउन सहयोग पु¥याउने उद्देश्यले भरतपुरमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा...
सहुलियत मूल्यमा खसी बोकाको मूल्य
सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । ३० असोजदेखि बिक्री गर्ने गरी जिउँदो खसी–बोका र चाङ्ग्राको प्रतिकेजी मूल्य निर्धारण...
मल्चिंग प्रविधि अपनाउँदै कृषकहरु
वराहक्षेत्र नगरपालिका–९ का ५७ वर्षीय सत्यनारायण चौधरी सात वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । गाउँघरमा कृषि कामदार नपाउँदा चौधरीले प्रविधिको प्रयोग गरेर मौसमी र बेमौसमी...
समस्या/हल
भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु
नेपालमा कुखुरापालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिको प्रयोग भित्र्याउन सहयोग पु¥याउने उद्देश्यले भरतपुरमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा...
औद्योगिक रसायनले धान र उखुमा क्षति
औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पु¥याएको भन्दै कञ्चनपुर पुनर्वासका स्थानीय किसानले क्षतिपूर्तिको माग गरेका छन् । गएको साउन २४ र २५ गतेको...
हुम्लाको स्याऊले बजार पाएन
हिमाली जिल्ला हुम्लामा लटरम्म फलेर पाकेका स्याउ बिक्री नहुने चिन्ता किसानमा सुरु भएको छ । स्याउ बढी उत्पादन हुने माथिल्लो हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा...