बुधबार, २८ असोज २०८३

समाचार

कृषि व्यवसय प्रवर्द्धन अनुदान कार्यक्रमको लागि आवेदन माग : कृषि ज्ञान केन्द्र संखुवासभा

  विभिन्न २० वटा शिर्षकमा वार्षिक स्वीकृत कार्यक्रमहरुको कृषि ज्ञान केन्द्र संखुवासभाले सम्भावित साझेदार संस्थाहरुलाई…

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लक र पकेट कार्यक्रम संचालन सम्बन्धि कृषि ज्ञान केन्द्र संखुवासभाको प्रस्तावना आह्वान

  कृषि ज्ञान केन्द्र संखुवासभाले चालु आर्थिक वर्षको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न…

कृषकको उत्पादन आफैं खरिद गर्ने रेसुङ्गा नगरपालिका पहिलो

  विभिन्न कृषि जन्य उत्पादनको बजारीकरणको सम्पूर्ण जिम्मा लिने गरि गुल्मीको रेसुंगा नगरपालिकाले उदाहरणीय कार्यको…

अलैंची र कीवीका साथै कृषि ज्ञान केन्द्र संखुवासभाका विभिन्न कार्यक्रमहरु

  कृषि ज्ञान केन्द्र संखुवासभाले चालु आर्थिक वर्ष २०७६/७७ को लागि अनुदानका कार्यक्रम संचालनको लागि…

१० दिन सम्म देशै भर चल्ला उत्पादन ठप्प हुने : ह्याचरी उद्योग संघ

  कुखुराको मासु र चल्लाको मूल्यमा आएको गिरावटलाई रोक्न नेपाल ह्याचरी उद्योग संघले १० दिन…

कृषि यान्त्रिकीकरण : किसानलाई ज्ञान बिनाको प्रविधि मात्र

  कृषि आधुनिकीकरणको लागि यान्त्रिकीकरण कार्यक्रममा किसानले यन्त्र र प्रविधि पाए पनि उपयुक्त तालिम नहुँदा…

अज्ञात रोगले गर्दा फार्ममा बंगुर धमाधम मरे

  सप्तरीको रुपनी गाउँपालिका अन्तर्गत तेरहौताका किसानका बंगुर फार्ममा अज्ञात रोग फ़ैलिएपछि किसान चिन्तित भएका…

टिमुर र मालागेडी मार्फत् स्वरोजगार कार्यक्रम

  दाङका पहाडी क्षेत्रमा मालागेडी र टिमुरको व्यवसायिक खेती गर्न थालिएको छ । स्थानीय बासिन्दालाई…